विद्यालयको भान्सामा ग्यासको पाइप फुस्किएर सल्किएको आगोबाट बालिका घाइते
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार साजुदाको शरीरको करिब ३५ प्रतिशत भाग जलेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





