बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न मृदुला सरियालाई पक्राउ गरेको छ । झापाको भद्रपुर घर भएकी ३९ वर्षीया सरियालाई बिहीबार सानो गौचरणबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले रातोपाटीलाई बताए
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




