विद्यालय शिक्षा कसरी सुधार्ने?
विद्यालय जाने बालबालिकाको संख्या बढ्नु हाम्रो ठूलो उपलब्धि हो। तर विद्यार्थीले अपेक्षित ज्ञान र सीप हासिल गर्न नसक्नु अहिलेको सबैभन्दा ठूलो चुनौती हो। राष्ट्रिय अध्ययनहरूले आधारभूत तहदेखि नै पठन र सिकाइ उपलब्धि कमजोर रहेको देखाएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





