विद्यालय खोल्न अनुमति र स्वीकृति दिने अधिकार स्थानीय तहलाई
२६ असार, काठमाडौं । विद्यालय खोल्न अनुमति, स्वीकृति दिने र कक्षा थप गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । शिक्षा नियमावलीको १०औं संशोधनमा विद्यालय खोल्न चाहनेले अनुमतिका लागि शैक्षिक सत्र सुरु हुनुभन्दा कम्तीमा तीन महिना अगावै सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्ने भनिएको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





