विदेशी सम्बन्धनमा कलेज खोल्न १ हजारभित्रको र्याङ्किङ हुनुपर्ने, जग्गा अनिवार्य
हाल एकभन्दा बढी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजले तोकिएको अवधिभित्र कुनै एक सम्बन्धन मात्र कायम राख्नुपर्नेछ । अन्य सम्बन्धन स्वत: खारेज गरिनेछ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





