वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
काठमाडौँ । संघीय राजधानी काठमाडौँमा केही बेर परेको भारी वर्षाका कारण विभिन्न सडक तथा चोकहरू जलमग्न भएका छन्। वर्षाका कारण सडकमा पानीको निकास हुन नसक्दा ठाउँ–ठाउँमा पानी जमेर पोखरी जस्तै बनेको छ। विशेषगरी मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





