वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
जनकपुरधाम । केही सातादेखिको खडेरी र पर्याप्त वर्षाको अभावले चिन्तित बनेका मधेसका किसानमा पछिल्ला दुई–तीन दिनदेखि भइरहेको वर्षाले नयाँ आशा जगाएको छ। समयमै पानी परेपछि धान रोपाइँले गति लिन थालेको छ भने आकाशे पानीको भरमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





