उत्पादनमा आधारित अनुदानले किसान उत्साही
बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गानाको दिन बिहानै गोठबाट सुरु हुन्छ। पचासवटा गाईभैँसीको स्याहार, दूध दुहुनु, बजारसम्म पुर्याउनु र फार्म व्यवस्थापनमै दिन बित्छ। जसबाट उनी सन्तुष्ट छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





