उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशिल रहेको बताएकी छन् । मंगलबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बिनियोजित विधेयकमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री कुमारीले अन्तर–मन्त्रालय र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





