उपाधि दाबेदार फ्रान्सविरुद्ध गत संस्करणको बदला लिने दाउमा मोरक्को
२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनलमा आज राति फुटबल इतिहासकै एउटा बहुप्रतिक्षित र ‘हाई-भोल्टेज’ भिडन्त हुँदैछ । लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने ऐतिहासिक कीर्तिमानको खोजीमा रहेको युरोपेली पावरहाउस फ्रान्स र अफ्रिकी फुटबलको गौरव मोरक्को सेमिफाइनल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




