क्वाटरफाइनलअघि मोरक्कोलाई झट्का, चोटका कारण साइबारीले खेल गुमाउने
२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलअघि मोरक्कोलाई ठूलो झट्का लागेको छ । टोलीका प्रमुख खेलाडी इस्माइल साइबारीले चोटका कारण फ्रान्सविरुद्धको महत्त्वपूर्ण खेल गुमाउने भएका छन् । मुख्य प्रशिक्षक मोहम्मद उहबीले साइबारी ह्यामस्ट्रिङको चोटबाट पूर्ण रूपमा निको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




