टुक्रिएको मनलाई मेसिनको सहारामा जोडेकी उर्मिला
उनले बिहेपछिका कुनै दिन सुख पाइनन्। २१ वर्षकी थिइन् जब मदिराको नशामा लट्ठिएका उनका श्रीमानले आफैमाथि आगो लगाए। त्यो आगोको लप्कासँगै उनको सपना खरानी भयो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





