लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
काठमाडौँ । लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ परेका छन् । नवलपरासी, तनहुँ, महोत्तरी, झापा लगायतका जिल्लामा लागूऔषधसहित २५ जना पक्राउ परेका हुन् । नवलपरासी पश्चिम, सरावल गाउँपालिका–३ कोठिल्लाबाट २ सय एम्पुल डाइजेपाम, २ सय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





