ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आवश्यक परे पुनः कडा सैन्य आक्रमण गर्न सकिने चेतावनी दिएका छन् । बीबीसीको लाइभ अपडेटअनुसार ट्रम्पले अमेरिकाले इरानको आणविक कार्यक्रम अन्त्य गर्ने उद्देश्यका साथ कारबाही गरिरहेको दोहोर्याएका हुन् । ट्रम्पले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





