तीन महिनामा उर्जा मन्त्रालयले गर्यो १८ हजार बढी गुनासो सम्बोधन
उनले नागरिकका गुनासो तत्काल सम्बोधन गर्न मन्त्रालयको ११५१ र नेपाल विद्युत् प्राधिकरणको ११५० हटलाइन चौबीसै घण्टा सञ्चालनमा रहेको उल्लेख गर्दै पछिल्ला तीन महिनामा प्राप्त १८ हजार ३ सय गुनासो सम्बोधन गरिएको बताए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





