सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना शुल्ककाे विरोध
सुर्खेत । वीरेन्द्रनगरमा रहेको सुर्खेत बहुमुखी क्याम्पसमा एलएलबी प्रथम वर्षको भर्ना महँगो भएको भन्दै विद्यार्थीले विरोध जनाएका छन् । प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले अत्यधिक भर्ना शुल्क पुनरावलोकन गरी न्यायोचित शुल्क कायम गरिदिन भन्दै क्याम्पस प्रशासनलाई ‘अल्टिमेटम’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





