तीन महिनादेखि नेतृत्वविहीन केयू, नयाँ उपकुलपति कहिले ?
हाल केयूका डिनहरू पनि निमित्त छन् । नयाँ नियुक्ति भएको छैन । नयाँ उपकुलपति आएपछि नै नियुक्ति गर्ने तयारी छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





