तीन बालबालिकाको डुबेर मृत्यु : पशुचौपायका लागि पानी खान बनाइएको थियो खाल्डो
२८ असार, सिरहा । दैनिकजस्तै आइतबार बिहान पनि सबिना खातुनले आफ्ना छोराछोरीलाई उठाइन्, खाना खुवाइन् र जीविकोपार्जनका लागि फोहोर तथा प्लास्टिक संकलन गर्न जाने तयारी गरिरहेकी थिइन् । विद्यालय बिदा भएकाले छोराछोरीलाई घरमै छाडेर जेठी छोरी सबनमसँग बाहिर जाने योजना थियो। तर बिहानै वर्षा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





