सुकुम्बासीप्रति नरम बन्दै सरकार: खाना पनि दिने, लालपुर्जा पनि बाँड्ने
बल्ल सरकार सुकुम्बासीप्रति झस्किएको जस्तो देखिएको छ। आइतबार एकैपटक गृहमन्त्री सुधन गुरुङसहित ६ जना मन्त्री भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टर पुगेका छन्। यसबाट सुकुम्बासीप्रति कडा नीति अपनाउँदै आएको सरकार अब केही नरम हुन खोजेको पनि देखिन्छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





