थुनामुक्त आदेशलगत्तै पुनः पक्राउ परे अभिषेक गिरी, रातारात लगियो काठमाडौं
विराटनगर । मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रमको पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीलाई थुनामुक्त गर्न जिल्ला अदालत मोरङले आदेश दिएलगत्तै उनलाई पुनः पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





