१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’ नेपाल दुरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





