थापाथलीको अव्यवस्थित तारमा आगो लागेपछि समाधान खोज्न उर्जामन्त्रीको निर्देशन
१३ साउन, काठमाडौं । थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेका छन् । आगलागीका कारण स्थानीय बासिन्दाको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





