तेस्रो त्रैमासमा अर्थतन्त्र ३.५१ प्रतिशतले विस्तार, विद्युत र वित्तीय क्षेत्र बने मुख्य आधार
अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा तथा औद्योगिक उत्पादन बाहेक अन्य सबै क्षेत्रमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





