देशभरि ३२.३८ प्रतिशत मात्र धान रोपाइँ, मधेशकै अवस्था निराशाजनक
२२ असार, काठमाडौं । यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाइँले सोचेजस्तो गति लिन सकेको छैन । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांकअनुसार देशभरि कुल ३२.३८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । नेपालमा धान रोपाइँ हुने कुल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





