१०० दिनमा उर्जा मन्त्रालयले गर्यो ७५ काम
२१ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले १०० दिनमा ७५ वटा काम गरेको विवरण सार्वजनिक गरेको छ । वर्तमान सरकार गठन भए पश्चात प्रगति विवरण सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले के कस्ता काम भए भनेर ७५ वटा बुँदामा समेटेको हो । जलस्रोत विधेयक र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





