तनहुँको मादी पुलको काम धमाधम
तनहुँ । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको दमौलीमा निर्माण भइरहेको चार लेनको मादी पुलको भौतिक प्रगति ८६ प्रतिशत बराबर पुगेको छ । बाँकी कामका लागि ३०० दिन म्याद थप गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) आयोजनाले जनाएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





