तालमा प्रतिबिम्ब देखिँदा आकाशमै गाडी चलाएको जस्तो भ्रम
चीनको एन्ह्वेस्थित एउटा तालमा आकाशको प्रतिबिम्ब देखिएका बेला तालको बीचमा रहेको सडकमा गाडी गुड्दा आकाशमै गाडी कुदेजस्तो दृश्य देखिएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





