सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
काठमाडाैँ। ककरोच जनता पार्टी (सीजेपी) र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर गतिरोध उत्पन्न भएको छ। बिहीबार केन्द्रीय मन्त्री जितेन्द्र सिंहले सीजेपीका प्रतिनिधिहरूलाई वार्ताका लागि आमन्त्रण गर्दै केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाको घर वा कार्यालयमा वार्ता गर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




