मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
काठमाडाैँ। पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा त्रास सिर्जना भएपछि मे महिनायता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिबैरल १०० अमेरिकी डलर पुगेको छ। अमेरिकाले इरानविरुद्ध सैन्य आक्रमण तीव्र बनाएपछि बिहीबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





