स्वास्थ्य बीमा कार्यक्रम असफल भएको सांसद तामाङको दाबी
३० असार, काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले स्वास्थ्य बीमा असफल भएको दाबी गरेका छन् । संघीय संसदको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । त्यसैगरी, नेपालको स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा असफल भएको दाबी गर्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





