प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
काठमाडौँ । सांसदहरूले सञ्चार गृहमाथि भएको अवाञ्छित दबाब, बाढी–पहिरोको वितण्डा, वैदेशिक रोजगारीका समस्या र नागरिकका दैनिक जीवनसँग जोडिएका विविध मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सुशासन र नागरिक सुरक्षाको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





