सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
काठमाडौँ । सरकारले सुत्केरी महिलालाई दिइँदै आएको तलबी प्रसूति बिदा बढाएर ६ महिना पुर्याउने तयारी थालेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





