सुरक्षित तरिकाले ग्यास प्रयोग गर्न सिलिण्डरलाई कसरी राख्ने ?
अहिले शहर बजारमा मात्रै होइन दुर्मग गाउँका कुनाकाप्चा सम्म खाना पकाउनका लागि एलपीजी ग्यास पुगेको छ । यसले हाम्रो भान्सामा सहजता थपे पनि सही तरिकाले प्रयोग नगर्दा कहिलेकाहीँ समस्या निम्त्याउन सक्छ । ग्यास सिलिण्डर विस्फोट भएर दुर्घटना भएका उदाहरणहरू पनि धेरै छन् । त्यसैले, ग्यास…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




