इन्डोर सेलिब्रेटी क्रिकेट लिग हुँदै
काठमाडौँ । गायक बद्री पंगेनीदेखि रवि ओडसम्म करिब एक दर्जन सेलिब्रेटीले क्रिकेट खेल्ने भएका छन् । सेलिब्रेटी क्रिकेट उत्सवको रुपमा आयोजना हुन लागेको ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’ मा ४ टिम बनाएर सेलिब्रेटीले क्रिकेट खेल्न लागेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




