सुनसरी घटनाका सन्दर्भमा प्रधानमन्त्रीले यथेष्ट पहल गर्नुभएको छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरीमा हालै भएको दुःखद् घटनालाई लिएर भइरहेका झडप आदिको नियन्त्रण गरी थप हिंसा भड्किन नदिन प्रधानमन्त्री वालेन्द्र शाहले यथेष्ट मात्रामा पहल गर्नुभएको बताएका छन्। सुनसरीमा केही दिनयतादेखि विभिन्न समूहमा झडपहरू
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





