सुनसरी घटना छानबिन समितिमा ब्यालिस्टिक र फरेन्सिक विज्ञ थप, प्रहरी उपरीक्षक धामी पनि सदस्य
गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रुपमा नियुक्त गरेको हो ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





