सुनको भाउ १ हजार ४ सय घट्यो
२३ असार, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ तोलामा २ लाख ७७ हजार ९ […]
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




