सिँचाइ पूर्वाधार र कृषिलाई एकीकृत रूपमा अघि बढाइने, दुई मन्त्रीबीच भेटवार्ता
२३ असार काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार तथा कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




