सुनचाँदीको भाउ सामान्य घट्यो
२१ असार, काठमाडौं । आइतबार सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




