मौद्रिक नीतिमा निजी क्षेत्रको सुझाव : बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गरोस्
काठमाडौँ । निजी क्षेत्रले बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ। आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा भएको मौद्रिक नीति सम्बन्धी छलफलमा सो क्षेत्रका सरोकारावालाहरुले यस्तो बताएका हुन् । निजी क्षेत्रका छाता संगठन नेपाल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





