सुकुमबासी बनेर पोखरा बसपार्कमा बस्दै आएका २३३ परिवारको अन्यत्र पनि भेटियो जग्गा
पोखरा । पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचान गर्न गठित समितिले नगर प्रमुख धनराज आचार्यलाई प्रतिवेदन बुझाएको छ । करिब डेढ महिना अध्ययन गरेर समितिले प्रतिवेदन तयार गरेको हो । महानगरको प्रशासन महाशाखा प्रमुख एवं
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





