सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक बस्दै
३२ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ । अहिले केहीबेरमा संसदीय दलको कार्यालयमा बैठक बस्दैछ । बैठकमा सत्ता समीकरणबारे छलफल हुनेछ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो मन्त्री बर्खास्त गरेपछि एमालेले उनलाई दिएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





