सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगको काम 'होल्ड'
सर्वोच्च अदालतले कसैलाई पनि सम्पत्ति विवरण पेस गर्न बाध्य नगर्नू भन्ने आदेश दिएसँगै सम्पत्ति छानबिन आयोग, २०८३ को काम होल्ड भएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





