स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
अङ्कारा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तत्काल रोक्न आफ्नो प्रशासनलाई आदेश दिएका छन्। टर्कीको अङ्कारामा आयोजित नेटो शिखर सम्मेलनको साइडलाइनमा नेटो प्रमुख मार्क रुटसँगै सञ्चारकर्मीहरूमाझ कुरा गर्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन्। उनले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




