सिरहामा साढे १५ लाख बराबरको अवैध सामान बरामद
२ साउन ,सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्यालय, सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रहरूमा सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा अवैध रूपमा भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ। गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार साउन १ गते…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





