सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
१३ साउन, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट बैठक बसिरहेको हो । यो बैठक नियमित हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





