सिन्धुपाल्चोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान फरार
३१ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय मिना राना रहेको प्रहरीले जनाएको छ । घटनापछि उनका श्रीमान मिनबहादुर भण्डारी फरार छन् । स्थानीयका अनुसार माइत गएकी मिनालाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





