सिन्धुली र सुनसरीबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ
२३ असार, काठमाडौं । सिन्धुली र सुनसरीबाट अवैध आगूऔषधसहित तीन जना पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र स्पास्मो २० ट्याब्लेट सहित एक जना पक्राउ परेका छन् । मोरङ बेलबारी नगरपालिका–८ बस्ने २८ वर्षीय हेम बहादुर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





