सिमानाकाबाट हुने अवैध पेय पदार्थको ओसारपसारमा कडाइ
झापा । नेपाल–भारत सिमानाका काँकडभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि अयोग्य पेय पदार्थ र अन्य सामग्रीमाथि सुरक्षा निकायले निगरानी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रञ्जन आवाका अनुसार संयुक्त
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




