शंकास्पद गाडी पार्किङबारे शंकर पोखरेलको टिप्पणी- विनाशकाले विपरीत बुद्धि
सोमबार बिहान अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर पब्लिकेसन्सका गेट अगाडि शंकास्पद ढंगले गाडी पार्किङ गरिएको थियो । उक्त गाडीहरू प्रहरीले क्रेनको मद्दतले हटाइसकेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





